समाचार

मालपोत कार्यालय सिन्धुलीबाट ११ करोड भन्दा बढी राजस्व संकलन

साउन ३, सिन्धुली/जिल्ला मालपोत कार्यालय सिन्धुलीबाट ११ करोड भन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०८०/८१ मा जिल्ला मालपोत कार्यालय सिन्धुलीबाट ११ कराड ३७ लाख ३४ हजार २२ रुपैयाँ राजस्व संकलन भएको...

जिल्ला अदालत सिन्धुलीबाट १ हजार ६८ वटा मुद्धा फर्छ्योट, सम्बन्ध विच्छेदको मुद्धा बढ्यो

साउन २, सिन्धुली/जिल्लामा आर्थिक बर्ष २०८०/८१ मा १ हजार ६८ वटा मुद्धा फर्छ्योट भएको छ । जिल्ला अदालत सिन्धुलीको अनुसार आर्थिक बर्ष २०८०/८१ को साउन बाट असार सम्ममा विभिन्न प्रकृतिका १ हजार ७ सय...

कमलामाईका उद्यमी तथा ब्यवसायीले उपयुक्त प्रविधी प्राप्त गरे

साउन १, सिन्धुली/कमलामाईका उद्यमी तथा ब्यवसायीले उपयुक्त प्रविधी प्राप्त गरेका छन् । कमलामाई नगरपालिकाद्धारा प्रवद्र्धन गरिएको सफल उद्यमी तथा व्यवसायीले मागमा आधारीत उपयुक्त प्रविधि प्राप्त गरेका हुन् ।आज एक औपचारिक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका...

जिल्लामा जघन्य अपराधका मुद्धा दर्तामा कमी

साउन १, सिन्धुली/सिन्धुलीमा जघन्य अपराधका मुद्धा दर्ता कमी आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तीन आर्थिक बर्षको तथ्याङ्क हेर्दा जिल्लामा सामान्य किसीमको अपराधिक घटना घटेपनि जघन्य अपराध कमी देखिन्छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीको...

चोरीको मोटरसाइकलसहित मरिणबाट एक जना पक्राउ

असार ३१, सिन्धुली/चोरीको मोटरसाइकलसहित मरिण गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–७ बस्ने २० वर्षीय राकेश स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी...

पैसा सापटी मागेको विवादमा चिर्पटले हान्दा एक जनाको मृत्यु

असार ३१,सिन्धुली/पैसा सापटी मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिकामा एक जनाको ज्यान गएको छ । घ्याङलेख–२ चालिसेबगरका आशमान वाइबा र भुन्टे भन्ने ज्ञानबहादुर वाइबाले चिर्पटले हान्दा सोही ठेगानाका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको ज्यान गएको...