स्थनीय

सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या

फागुन १६, सिन्धुली/सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दुधौली नगरपालिका वडा नम्बर १४ ज्यामिनटारका अन्दाजी ३५ बर्षीय बुद्ध बहादुर विकले श्रीमती चेत कुमारी विकको कोदालो प्रहार गरेर हत्या गरेका हुन्...

कमलामाई –५ द्धारा निःशुल्क तालिमका लागि आवेदन आह्वान

फागुन १४, सिन्धुली/कमलामाई नगरपालिका वडा नम्बर ५ को कार्यालयले निःशुल्क प्लम्बर तथा मोटरसाइकल तालिमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाबाट सञ्चालन हुने छोटो अवधिको निःशुल्क व्यवसायिक तालिममा सहभागी हुन इच्छुकका लागि आवेदन आह्वान...

माझिहरुको बहुल्यता रहेको मरिण गाउँपालिकाले कोशी पूजाको अवसरमा सार्वजनिक विदा दिने

फागुन ११, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजा (लदि ) को अवसरमा सार्वजनिक विदा दिने भएको छ । फागुन १५ गते माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजाको दिन मरिण गाउँपालिकाको गाउँकार्यपालिकाले...

बागमती प्रदेशका ८५ वटा वडामा ‘एक वडा एक कृषि उत्पादन’ थालिने

फागुन ८, सिन्धुली/बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम’ सम्बन्धि कार्यक्रम कार्यान्वयन कार्यशाला सन्चालन गरेको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सिन्धुलीको...

मरिण गाउँपालिकाले `पालिका गान´ तयार गर्ने

फागुन ६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले ‘पालिका गान’ तयार गर्ने भएको छ । गाउँपालिकाले जान सुचना जारी गदैँ मरिण गाउँपालिकाले आफ्नै ‘पालिका गान’ तयार गर्ने जानकारी दिएको हो ।मरिण गाउँकार्यपालिकाको माघ २५ गते बसेको बैठकको...

जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गर्छन् : मन्त्री श्रेष्ठ

फागुन ५, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गरेको बताउनु भएको छ ।सोनाम ल्होछारको अवसरमा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा...