स्थनीय

मरिण गाउँपालिकाले `पालिका गान´ तयार गर्ने

फागुन ६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले ‘पालिका गान’ तयार गर्ने भएको छ । गाउँपालिकाले जान सुचना जारी गदैँ मरिण गाउँपालिकाले आफ्नै ‘पालिका गान’ तयार गर्ने जानकारी दिएको हो ।मरिण गाउँकार्यपालिकाको माघ २५ गते बसेको बैठकको...

जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गर्छन् : मन्त्री श्रेष्ठ

फागुन ५, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गरेको बताउनु भएको छ ।सोनाम ल्होछारको अवसरमा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा...

नेपालीको मौलिक संस्कृति जोगाउन देउरालीमा चौतारा निर्माण सुरु

फागुन ५, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ देउरालीमा चौतारा निर्माण सुरु भएको छ । वडा नम्बर ४ को आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा चौतारा निर्माण सुरु भएको हो ।शहरीकरणसँगै बढ्दो आधुनिकीकरणले यातायातको विस्तार...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

फागुन ४,सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ स्थित आँपडाडामा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट अर्काे मोटरसाइकलले ठक्कर...

नेता उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउँछन् : मन्त्री श्रेष्ठ

३ फागुन,सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले तथ्य तथ्यांकमा आधारित जवाफदेहि र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिएका छन् । बिहीबारदेखि चितवनको सौराहामा सुरु भएको पटकथा लेखन कार्याशाला तथा कथ्यांकमा आधारित पत्रकारिता...

सिन्धुलीमा सवारी कारबाहीबाट २० लाख भन्दा बढी राजस्व संकलन

फागुन ३, सिन्धुली/सिन्धुलीमा एक महिनामा सवारी कारबाहीबाट २० लाख भन्दा बढि राजस्व संकलन भएको छ । माघ महिनामा जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधन कारबाहीबाट २० लाख ३५...