-
जेठ १७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा कोरोनाका कारण एकजना बृद्धाको ज्यान गएको छ । फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ वर्षिय बृद्धाको सोमबार बिहान मृत्यु भएको हो ।
News Desk 0 response सोमवार, जेष्ठ १७, २०७८
कोरोना संक्रमित बृद्धालाई उपचारका लागि फिक्कलकै आइसोलेशनमा राखिएको थियो । ‘शनिबारसम्म वहाँमा अक्सिजनको मात्रा ठिक थियो, तर आइतबार रातिबाट अक्सिजनको मात्रा निकै कम भयो । बाहिर रिफर गर्ने तयारी गर्दागर्दै वहाँको मृत्यु भयो,’ फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ फुयाँलले भन्नुभयो । मृतककी छोरीमा पनि कोरोना पोजेटिभ देखिएपछि फिक्कलमै आइसोलेशनमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई काठमाण्डौ रिफर गरिसकिएको छ ।
फिक्कल गाउँपालिकाको आइसोलेशनमा अहिले २ जना कोरोना संक्रमितहरु रहेका छन् । एकजनाको अवस्था सामान्य रहेको र अर्काेलाई रिफरको तयारी भैरहेको स्वास्थ्य संयोजक फुयाँलले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकामा अक्सिजन सहितको १० बेडको आइसोलेशन रहेको छ । मृतकको घरमा कन्ट्याक्ट टे«सिङ गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
सिन्धुलीमा नौ महिनामा १९ हजार ४५१ ट्राफिक..
बुधबार, बैशाख ५, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१