-
पुस १३, सिन्धुली/यहि पुस ६ गतेबाट सिन्धुलीमा सन्चालित चौथौ मरिण महोत्सव -२०८० को अवसरमा साहित्यिक रचना वाचन तथा भेटघाट कार्यक्रम गरिएकाे छ । प्राय यस्ता महोत्सवहरुमा साहित्यिक कार्यक्रमहरुलाई त्यतिसारो समेटेको पाइँदैन । जिल्लामै गरिने महोत्सवमा पनि साहित्यिक पाटोलाई समेटेर गतिविधि समावेश गरेको देखिँदैन । तर मरिण महोत्सवमा भने साहित्यिक कार्यक्रमलाई समेटेर आयोजकले प्रशंसनिय कार्य गरेको छ ।
उक्त्त कार्यक्रममा कथाकार तथा महाकाब्यकार भोजराज ढकालको कथा सङ्ग्रह “मरिण माहात्म्य” बिमोचन गरिएको छ। सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षता तथा मरिण गाउँपालिका प्रमुख बिमर्श मोक्तानको प्रमुख आतिथ्यतामा गरिएकाे कार्यक्रममा विभिन्न साहित्यिक सङ्गठन र विभिन्न जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा कविहरु राम गोपाल आशुतोष, प्रोल्लास सिन्धुलीय, प्रेमिल राई, सन्जित फलाना, उत्तम तुम्सा लिम्बू, प्रेम घिमिरे, भोजराज ढकाल, तुलसी ढकाल, शम्भु गजुरेल, मानध्वज ब्लोन, पवन पाख्रीन, बरुण लामिछाने, खडानन्द तिमल्सिना, नन्दलाल श्रेष्ठ, अमृत पाख्रीन, केदर प्रसाद देबकोटा, धनमाया राई, देबि घिमिरे, अस्मिता दाहाल, लोकेन्द्र डहरे, बिर्ख वाइबा, केदार प्रसाद फुँयाल, बिन्दा घिमिरे, याम चन्द्र अर्याल, रुपक जमरा, कपिल थापा, केशब घिमिरेले लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । मरिण साहित्य समाजका अध्यक्ष बाबुराम श्रेष्ठ “यात्री”को समन्वयमा कार्यक्रम गरिएको हो ।
News Desk 0 response शुक्रबार, पुस १३, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१