-
सिन्धुली/बुद्धको शालिक निर्माणको लागि मरिण गाउँपालिकालाई ४ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराउने भएको छ । मरिण गाउँपालिका वडा नं. ६ देउरालीमा भगवन बुद्धको मुर्ति निर्माणको लागि स्वर्गीय पिता भुपाल सिं थिङको सम्झनामा छोरा सुकलाल थिङले गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराउने भएको हो ।
News Desk 0 response आइतवार, जेष्ठ २९, २०७९
बुद्धको शालिक निर्माणको लागी मरिण गाउँपालिकालाई ४ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउने गाउँपालिका र थिङवीच सम्झौता भएको छ । मरिण गाउँपालिका वडा नम्बर ६ स्थित देउरालीमा बुद्धको शालिक निर्माणको लागि मरिण गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ मा २० लाख बजेट बिनियोजन गरेको थियो । हाल बुद्धको शालिक निर्माणको अन्तिम चरणमा रहेको छ ।
आज सोहि जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउने मरिण गाउँपालिका र सकुलाल थिङबिच सम्झौता भएको हो । स्वर्गिय पिता भुपाल सिं थिङको सम्झनामा छोरा सकुलाल थिङले सो जमिन मरिण गाउँपालिकाको नाममा जेठ ३० गते रजिष्ट्रेशन गर्ने, मरिण गाउँपालिकाले जग्गादातालाई धन्यवाद ज्ञापन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१

कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१