-
जेठ २०, सिन्धुली/कमलामाई नगरपाकिला वडा नं. ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधनका लागि अन्तरक्रिया सम्पन्न भएको छ । आज प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा मानव तथा राष्ट्रय विकास समाज (ह्याण्डस नेपाल) द्धारा संचाललित सल्यास परियोजना अन्तर्गत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुट्टाछुट्टै चेकजाँच, स्वास्थ्य परीक्षण तथा परामर्स कक्ष अभाव, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालयको ब्यवस्था नुहुन, विरामीका लागि आराम कक्ष र वेड नहुनु जस्ता समस्याहरु देखिएको सरोकारवालहरूले समस्या आौल्याएका थिए । कार्यक्रमा कमलामाई नगरपालिका वडा अध्यक्ष, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सरोकारवाला निकाय, विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्वोन गदै वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काले आमुन्ने सामुन्ने छलफल विधिबाट सस्याहरु पहिचान र समस्या समाधनका लागि योजना समेत वनाउन अभ्यास गर्न पाउदा कार्यक्रमलाई महत्वपुर्णको रुपमा आफुले लिएको वताउनु भयो । वडा अध्यक्ष खड्काले स्वास्थ्य केन्द्रमा देखिएका समस्याहरुको तत्काल समाधन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ २०, २०८१
सम्बन्धित शीर्षकहरु
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
शनिबार, भदौ २२, २०८१अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते हुने
बिहिबार, भदौ २०, २०८१दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत
बुधबार, भदौ १९, २०८१-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
प्रथम ‘तीज क्वीन–२०८१’ को उपाधि विनिता गौतमलाई
शनिबार, भदौ १५, २०८१ -
मन मायाको काँधमा रातो साडी र छड्के..
सोमवार, भदौ १७, २०८१ -
पुस्तकको पाना मात्रै पढेर सिकाइ पुरा हुदैन..
सोमवार, भदौ १७, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
सुनकोशी दुर्घटना अपडेट : ६ दिन बितिसक्दा..
बिहिबार, भदौ १३, २०८१