-
माघ ८,सिन्धुली/१२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेबाट सिन्धुलीमाढीमा सन्चालन हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिका आयोजनामा प्रतियोगिता संचालन हुने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन तथा निर्देशन समिति सिन्धुलीको बैठकले माघ १५ गते देखि १७ गते सम्म सन्चालन गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ (विशाल) ले जानकारी दिनुभयो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको नितिगत कार्यक्रम अन्र्तगत १२ औँ जिल्ला स्तरिय राष्ट्रति रनिङ शिल्ड प्रतियोगिता हुने अध्यक्ष थिङले बताउनु भयो ।
जिल्लाका रहेका ९ वटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद खेलाएर छनौट भएका ब्यक्ति तर्फ पहिलो र दोस्रो तथा समूहगत एक टिमले सहभागिता रहने छ ।प्रतियोगितामा एथ्लेटिक्स,भलिबल,कराते,तेक्वान्दो,कबड्डी र उसु खेल खेलाइनेछ ।
News Desk 0 response सोमवार, माघ ८, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२