-
कार्तिक २४,सिन्धुली/सिन्धुलीमा जारी सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोताको शनिबार (भोलि) फाइलन खेल हुनेछ । फाइनल खेल ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरी र दुधौली प्रहरी तालिम केन्द्र दुधौली बीच प्रतिष्पर्धा हुने भएको हो ।
News Desk 0 response शुक्रबार, कार्तिक २४, २०८०
सेमिफाइनलमा ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरीले इनारपानी युवा क्लव भिमान सिन्धुलीलाई २—० गोल अन्तरले पराजित गदैँ फाइनलमा प्रवेश गरेको थियो भने दुधौली तालिम केन्द्र दुधौलीले न्यु कमलामाई युवा मन्च करकरे सिन्धुली लाई १—० गोल अन्तरले पराजित गदैँ फाइनलमा प्रवेश गरेको आयोजक इनारपानी युवा क्लव भिमान सिन्धुलीका अध्यक्ष जिवन चौहानले जानकारी दिनुभयो ।
सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिताको विजेता पुरस्कार प्रथम विजेतालाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव मोहन मगरले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ठ खेलाडिलाई ५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षक लाई ३ हजार नगद, कप, मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ ।
वडादसैँ, शुभ दिवावली र छठ पर्वलाई मध्यनजर गरेर इनारपानी युवा क्लव कमलामाई नगरपालिका ९ भिमानको आयोजनामा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले कार्तिक १५ गते फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
फुटबल प्रतियोगिता कमलामाई नगरपालिका ९ भिमान स्थित सृजना जनजाग्रिती माविको मैदान भैरहेको छ । प्रतियोगितामा १५ वटा टिम दर्ता भएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०