-
कार्तिक २४,सिन्धुली/सिन्धुलीमा जारी सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोताको शनिबार (भोलि) फाइलन खेल हुनेछ । फाइनल खेल ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरी र दुधौली प्रहरी तालिम केन्द्र दुधौली बीच प्रतिष्पर्धा हुने भएको हो ।
News Desk 0 response शुक्रबार, कार्तिक २४, २०८०
सेमिफाइनलमा ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरीले इनारपानी युवा क्लव भिमान सिन्धुलीलाई २—० गोल अन्तरले पराजित गदैँ फाइनलमा प्रवेश गरेको थियो भने दुधौली तालिम केन्द्र दुधौलीले न्यु कमलामाई युवा मन्च करकरे सिन्धुली लाई १—० गोल अन्तरले पराजित गदैँ फाइनलमा प्रवेश गरेको आयोजक इनारपानी युवा क्लव भिमान सिन्धुलीका अध्यक्ष जिवन चौहानले जानकारी दिनुभयो ।
सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिताको विजेता पुरस्कार प्रथम विजेतालाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव मोहन मगरले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ठ खेलाडिलाई ५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षक लाई ३ हजार नगद, कप, मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ ।
वडादसैँ, शुभ दिवावली र छठ पर्वलाई मध्यनजर गरेर इनारपानी युवा क्लव कमलामाई नगरपालिका ९ भिमानको आयोजनामा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले कार्तिक १५ गते फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
फुटबल प्रतियोगिता कमलामाई नगरपालिका ९ भिमान स्थित सृजना जनजाग्रिती माविको मैदान भैरहेको छ । प्रतियोगितामा १५ वटा टिम दर्ता भएको थियो ।
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१