-
कार्तिक २२, सिन्धुली/सिन्धुलीमा जारी सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोगिताको आज भएको दुईवटा क्वाटर फाइनलका खेलहरुमा एउटा सेमिफाइनलमा प्रवेश गरेको छ भने एउटा खेल रद्ध भएको छ ।
News Desk 0 response बिहिबार, कार्तिक २३, २०८०
आज भएको पहिलो क्वाटरफाइनको खेलमा दिपशिखा युवा क्लब काठमान्डौँ र न्यु कमलामाई युवा मन्च करकरे सिन्धुली बिच भएको थियो । जसमा दिपशिखा युवा क्लब काठमान्डौँ लाई १—० गोलले हराउँदै न्यु कमलामाई युवा मन्च करकरे सिन्धुली सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो सँगै ३ वटा क्लबहरु सेमिफाइनल खेलमा प्रवेश गरेको आयोजक इनारपानी युवा क्लब सिन्धुलीका सचिव मोहन मगरले जानकारी दिनुभयो । हिजो भएको क्वाटर फाइनल खेलबाट दुधौली तालिम केन्द्र दुधौली सिन्धुली र ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरी सेमिफाइनमा पुगेका छन् ।
यसैबिच आज भएको क्वाटर फाइनलको दोस्रो खेलमा इनारपानी युवा क्लब(बी) र न्यु डाइमण्ड युवा क्लव लोटहा(धनुषा) बिच प्रतिष्पर्धा भएको थियो । खेलमा इनारपानी युवा क्लबलाई न्यु डाइमण्ड युवा क्लवले २—० गोलले पराजित गरेको थियो ।
न्यु डाइमण्ड युवा क्लव लोटहा(धनुषा)ले अघिल्लो पटक फरक क्लबबाट खेल खेलिसकेको खेलाडी प्रयोग गरेर खेल जितेको भन्दै प्रतियोगितामा विवाद चर्किएको छ । खेल खेलिसके पछि एउटै खेलाडि भएको पुष्टि भएपछि फुटबलको मापदण्ड विपरित खेल खेलेको भन्दै खेल रद्ध भएको आयोजकले जनाएको छ ।
आयोजकले भोलिबाट सेमिफाइनका खेलहरु खेलाइने तयारी गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२