-
असोज ११, सिन्धुली सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको छ । नजिकिदै गरेको विजयादशमी, दिपावली तथा छैठपर्वको अवसरमा भेटेरिनरी ब्याडमिन्टन समुहद्धारा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको बागमती प्रदेशका सांसद छेत्र बहादुर बम्जनले उद्घाटन गर्नुभएको हो ।
नेपालीहरुको माहान पर्व नजिकीदै गर्दा मनोरन्जन, शारिरिक तन्दुरुस्त साथै शुभकामना आदान प्रदानको लागि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको भेटेरिनरी ब्याडमिन्टन समुहका अध्यक्ष शम्भु बहादुर श्रेष्ठले बताउनु भयो । ३ दिन सम्म चल्ने प्रतियोगिताको बागमती प्रदेश सांसद छेत्र बहादुर बम्जन र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ब्याडमिन्टन खेलेर उद्घाटन गरिएको समुहका उपाध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा ३२ जोडि सहभागिता जनाएका छन् । प्रथम जोडिलाई २ वटा कालिज गोल्ड मेडल र ट्रफि, दोस्रो जोडिलाई २ वटा लोकल भाले, गोल्ड मेडल र ट्रफि र तेस्रो जोडिलाई लोकल हाँस, गोल्ड मेडल र ट्रफि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आज ५ वटा प्रतियोगिता समापन भएको छ । उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापा, जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष दिपेन्द्र बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
News Desk 0 response बिहिबार, अशोज ११, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२