-
चैत्र ११, सिन्धुली/ताज रिभरसाइड रिसोर्ट मुल्कोटको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका ५ मुल्कोट स्थित ताज रिसोर्टको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा आज चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको हो ।
News Desk 0 response शनिबार, चैत्र ११, २०७९
पहिलो अधिवेशनले नयाँ कार्यसमिती पनि चुनेको छ । ताज रिसोर्ट मुल्कोटको अध्यक्षमा टलक श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै प्रबन्धक निर्देशकमा मनोज श्रेष्ठ सहित ९ जना सदस्यिय कार्यसमिती चयन भएको प्रबन्धक निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यहरुमा बोधबहादुर भण्डारी, पुर्ण बहादुर श्रेष्ठ, नवराज दाहाल, तुलसा श्रेष्ठ, तेज बहादुर जर्गा, रामहरी श्रेष्ठ, हरिबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्य दाहालले बार्षिक रुपमा बनाइने क्यालेण्डरको गएका बर्षको क्यालिण्डरको ब्यबसायिहरुले समीक्षा गर्न आबश्यक रहेको बताउनु भयो । एक बर्षभित्र केके काम गरियो, लिएको योजना मध्य कति सफल भयो, कति असफल भए भन्ने कमजोरीको समिक्षा गरेर अबका दिनमा नदोहो¥याउने गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०