-
चैत्र ११, सिन्धुली/ताज रिभरसाइड रिसोर्ट मुल्कोटको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका ५ मुल्कोट स्थित ताज रिसोर्टको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा आज चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको हो ।
News Desk 0 response शनिबार, चैत्र ११, २०७९
पहिलो अधिवेशनले नयाँ कार्यसमिती पनि चुनेको छ । ताज रिसोर्ट मुल्कोटको अध्यक्षमा टलक श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै प्रबन्धक निर्देशकमा मनोज श्रेष्ठ सहित ९ जना सदस्यिय कार्यसमिती चयन भएको प्रबन्धक निर्देशक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यहरुमा बोधबहादुर भण्डारी, पुर्ण बहादुर श्रेष्ठ, नवराज दाहाल, तुलसा श्रेष्ठ, तेज बहादुर जर्गा, रामहरी श्रेष्ठ, हरिबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्य दाहालले बार्षिक रुपमा बनाइने क्यालेण्डरको गएका बर्षको क्यालिण्डरको ब्यबसायिहरुले समीक्षा गर्न आबश्यक रहेको बताउनु भयो । एक बर्षभित्र केके काम गरियो, लिएको योजना मध्य कति सफल भयो, कति असफल भए भन्ने कमजोरीको समिक्षा गरेर अबका दिनमा नदोहो¥याउने गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१