-
सिन्धुली, जेष्ठ २५ । जनता समाजवादीे पार्टी नेपालमा तीन जना अध्यक्ष रहने भएका छन्। समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीका प्रमुख नेताहरूबीच आइतबार पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाउने सहमति भएको हो ।
शीर्ष नेताहरुवीच भएको सहमति अनुसार जनता समाजवादी पार्टीमा संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्। पार्टीको चौथो बरियतामा अशोक राई र पाँचौंमा राजेन्द्र महतो रहनेभएका छन्। त्यस्तै ५ जनाको पदाधिकारी बनाउने पनि सहमति भएको छ । ‘तीन अध्यक्ष सहित पाँच पदाधिकारी र ५१ सदस्य केन्द्रीय समिति बनाउने सहमति समेत भएको छ ।
गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केही काजगात नपुगेकोले दर्ता भएको थिएन। जसपाले नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको ४५ दिन पुगिसकेको छ।
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१

आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१