समाचार

मरिणमा भोलि देखि चौथो मरिण महोत्सव सुरु

पुस ५, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा शुक्रबार (भोली) देखि चौथो मरिण महोत्सव हुँदै छ । चौथो मरिण महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको...

बालिकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

पुस ४, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान स्थित एक होटलमा एक बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जबरजस्ति करणीको अभियोगमा धनुषा जिल्ला मिथिला नगरपालिका ३, का ३६ वर्षिय सत्रोधन...

पढाएको नबुझेको भन्दै सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलित

पुस ४, सिन्धुली/सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीका विद्यार्थीहरु आन्दोलित भएका छन् । बिबिएस प्रथम बर्षका विद्यार्थीहरुले उपप्राध्यापकहरुले पढाएकोे नबुझेको भन्दै कक्षा बहिस्कार गदैँ आन्दोलित भएका हुन् । विद्यार्थीहरुले अध्ययनका सन्दर्भमा पाठ्यक्रमको कुरा सहज ढंगबाट बुझ्न...

जिल्लामै पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीद्धारा सिन्धुली लोक स्टार सिजन १ आयोजना

पुस ४, सिन्धुली/सिन्धुलीमा पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीले सिन्धुली लोक स्टार सिजन १ आयोजना गर्ने भएको छ । वारियर डान्स सेन्टरले सिन्धुलीमाढीमा मंगलबार पत्रकार सम्मेलन मार्फत राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल...

सिन्धुलीमा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित

पुस ३, सिन्धुली/सिन्धुलीमा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले आज आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य...

माओवादी केन्द्रको मरिण गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा पन्चमाया तामाङ सर्बसम्मत

पुस २, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा पन्चमाया तामाङ सर्बसम्मत चयन हुनुभएको छ । आज भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पन्चमाया तामाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ...