समाचार

चकमकेमा आज ४ सय जना भन्दा बढीको नि:शुल्क आँखा चेकजाँच

मंसिर १७, सिन्धुली/सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ११ चकमकेमा आज ४ सय जना भन्दा बढीको नि:शुल्क आँखा चेकजाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटि सिन्धुली जिल्ला शाखाको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्रद्धारा नि:शुल्क आँखा...

सांसद बम्जनद्वारा अपाङ्गहरुको लागि ह्वील चियर बास्केटबल मैदान बनाइदिने घोषणा

मंसिर १७, सिन्धुली/बागमती प्रदेश सांसद छेत्र बहादुर बम्जनले सिन्धुलीमा अपाङ्गहरुको लागि ह्वील चियर बास्केटबल मैदान बनाइदिने घोषणा गर्नुभएको छ । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महिला संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको...

प्रदेश सभा सदस्य भुजेलद्धारा प्रदेश सभामा एक बर्षको गतिबिधिको समिक्षा

मंसिर १६, सिन्धुली/बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलले प्रदेशसभामा आफूले गरेका एक बर्षको गतिबिधिको समिक्षा गर्नुभएको छ । भुजेलले आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीको समन्वयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेशसभामा आफू निर्वाचित भए...

सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना घाइते

मंसिर १४,सिन्धुली/सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना घाइते भएका छन् । बीपी राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ माथिल्लो बारा स्थित सिन्धुलीबाट रामेछाप तर्फ जादैँ गरेको ज १ च ८२४ नम्बरकोएम्बुलेन्स...

प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन

मंसिर १०, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकाले प्रथम पटक लगानी सम्मेलनको आयोजना गरेको छ । उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र रोजगारी सृजना गर्ने मुख्य उद्देश्य सहित मंसिर १३ र १४ गते लगानी सम्मेलनको आयोजना गरिएको आज...

सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण महोत्सव हुने

मंसिर १०, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा चौथो मरिण महोत्सव २०८० हुने भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा पौष ६ गतेबाट १६ गते सम्म १०...