समाचार

लगानी गरेर परिणाम नआउने भए लगानी रोक्नुपर्छ : सांसद दाहाल

माघ ८, सिन्धुली/सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल (राजन) ले जहाँ कृषिमा लगानी गरेर परिणाम देखिन्छ त्यहि मात्रै लगानी गर्ने निति निर्माण गर्नुपर्ने जोड दिनुभएको छ । उहाँले लगानी गरेर परिणाम...

सञ्चारकर्मी भक्त स्याङतानद्धारा लिखित कथा सङ्ग्रह ‘डम्फुको आत्मालाप’ को सिन्धुलीमाढीमा चर्चा

माघ ६, सिन्धुली/सञ्चारकर्मी भक्त स्याङतानद्धारा लिखित कथा सङ्ग्रह ‘डम्फुको आत्मालाप’ को आज सिन्धुलीमाढीमा चर्चा गरिएको छ । जनसेवा पुस्तकालय सिन्धुलीको आयोजनामा स्याङतानको पहिलो कृति माथि जिल्लाका समालोचक, विश्लेशक, प्राध्यापक तथा रानितिज्ञहरुले पुस्तकमाथि आ—आफ्नो धारणा...

खुकुरी प्रहारबाट सुनकोशीमा एक महिला गम्भीर घाइते

माघ ५,सिन्धुली/सुनकोशी गाउँपालिका वडा नम्बर १ बसेरी स्थित लक्ष्मीमाया घिसिङ माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बसेरीकी ५५ बर्षीया घिसिङ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई सोहि स्थानकी ५५ वर्षीया धनमाया मोक्तानले...

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्षमा अरुण कुमार पाख्रिन चयन

माघ २, सिन्धुली/राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्षमा अरुण कुमार पाख्रिन चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला कमिटिले सोमबार नयाँ कमिटिको नाम सार्बजनिक गरेको हो ।अरुण कुमार पाख्रिनको अध्यक्षतामा ५१ सदस्यीय...

युवा जनप्रतिनिधिले नेतृत्व गरेको मरिण गाउँपालिका एफआरएमा नेपालकै उत्कृष्ठ

माघ २, सिन्धुली/नेपालको सात सय ५३ वटा स्थानीय तहमध्ये वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुलीको मरिण गाउँपालिका नेपालकै उत्कृष्ठ बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि स्थानीय तहहरुको मूल्याङ्कन गरी उनीहरुले पेस...

कमलाखोँचका मिटरब्याजपीडित तीन दिन हिँडेर सिन्धुलीमाढीमा

पुस २९, सिन्धुली/‘हामी भयौँ बे–घरबार, मिटरब्याजी सुदरखोरलाई सरकार र अदालतले संरक्षण बन्द गर’। यही नारा अंकित ब्यानर बोकेर करिब एक सयजनाको समूह आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भेटियो । यो समूह कुनै राजनीतिक दलका...