समाचार

स्थानियतहरुले संचार माध्यमलाई विकासका साझेदारको रुपमा लिन छाडे : महासंघका अध्यक्ष घिमिरे

माघ २२, सिन्धुली/नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले संघिय प्रणाली पछाडि स्थानियतहरुले संचार माध्यमलाई विकासका साझेदारको रुपमा लिन छाडेको दाबि गर्नुभयो ।प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा...

जातीय विभेद विरुद्ध सरोकारवालासँग अन्तरक्रिया

माघ २२, सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जातीय विभेद विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी भरत खनालको अध्यक्षता तथा दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीको उपस्थितिमा जातीय विभेद विरुद्ध सरोकारवालासँग छलफल...

जनताको अधिकारका लागि काँग्रेसले धेरै संघर्ष गरेको छ : काँग्रेस नेता सिंह

माघ १९, सिन्धुली/नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनताको अधिकार प्राप्तिका लागि नेपाली काँग्रेसले धेरै संघर्ष गरेको बताउनुभएको छ । काँग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत नेपाली कांग्रेस सिन्धुलीले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको छलफल तथा...

सिन्धुली अस्पतालको अब्बल नेतृत्व गर्नुभएको डा. गौतम भक्तपुर अस्पतालको तेस्रो पटक नेतृत्व समाल्नु हुँदै

माघ १८, सिन्धुली/भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।सिन्धुली अस्पताल सिन्धुली...

ल्होछार पर्व विधिपूर्वक मनाउन घेदुङको निर्देशन

माघ १७,सिन्धुली/तामाङ समुदायको नयाँ वर्ष एवं सांस्कृतिक पर्व ल्होछार नजिकिँदै गर्दा नेपाल तामाङ घेदुङले उक्त पर्व विधिपूर्वक मनाउनेबारे निर्देशन जारी गरेको छ । तामाङ समुदायको छाता संगठन घेदुङको संघीय कार्यालयले ल्होछार पर्व घरघरमा विधिपूर्वक...

जिल्लाकै पहिलो नगर अस्पतालको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

माघ १७, दुधौली/दुधौली नगर अस्पताल सिन्धुलीको पहिलो नगर अस्पताल हो । सिर्थाैलीमा निर्माण गरिएको उक्त अस्पतालको यहि माघ २० गते शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेभएको छ । दुधौली नगरपालिकाका नगर प्रमुख तथा...