समाचार

सिन्धुलीको गौमती खोलामा बोटिङ सुरु

पुस १८, सिन्धुली/सिन्धुलीको गौमती खोलामा बोटिङ सुरु गरिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन कमलामाई नगरपालिकाको वडा नम्बर ५, ८ र ११ को त्रिवेणी किनार माइस्थान मन्दिर छेउमा बोटिङ सुरु...

ब्रदरहुडले पुस २७ गतेबाट सिन्धुली फेस्टिभल गर्ने

पुस १७, सिन्धुली/सिन्धुलीमा यहि पुस २७ गतेबाट ‘सिन्धुली पर्यटन कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानीय परिकारको प्रचार प्रसारको उद्देश्यका साथ ब्रदर्सहुड...

३० बर्ष पछि प्रहरी नियन्त्रणमा

पुस १६, सिन्धुली/कर्तव्य ज्यानको घटना घटाई फरार रहेको ३० बर्ष पछि मरिण गाउँपालिका ३ बस्ने ५० वर्षिय वुद्ध बहादुर गोले पक्राउ परेका छन् ।सिन्धुली जिल्ला साबिक कल्पबृक्ष गा.बि.स. ८ हाल मरीण गा.पा.वडा नं.३ बस्ने...

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

पुस १४, सिन्धुली/सिन्धुलीमा ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ । आज कमलामाई नगरपालिका वडा नं. ५ मधुटार स्थित भित्री सडक खण्डमा सिलामेबाट माडिबजार तर्फ आउँदै गरेको ना.५ त ९५१० नम्बरको ट्याक्टरले ठक्कर...

मरिण महोत्सवमा साहित्य रचना वाचन तथा पुस्तक विमोचन

पुस १३, सिन्धुली/यहि पुस ६ गतेबाट सिन्धुलीमा सन्चालित चौथौ मरिण महोत्सव -२०८० को अवसरमा साहित्यिक रचना वाचन तथा भेटघाट कार्यक्रम गरिएकाे छ । प्राय यस्ता महोत्सवहरुमा साहित्यिक कार्यक्रमहरुलाई त्यतिसारो समेटेको पाइँदैन । जिल्लामै गरिने...

सिन्धुली अस्पताल बन्द हुने अवस्थामा, पारिश्रमिक नपाएको भन्दै करारका स्वास्थ्यकर्मीहरुको अल्टिमेटम

पुस १२, सिन्धुली/ सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले पारिश्रमिक र दशैं तिहारको चाडवाड खर्च सुविधा नपाएको भन्दै काम बन्द गर्ने चेतावनी दिएका...