स्थनीय

मरिणमा २९ औं जनयुद्ध दिवस : सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण

फागुन १, सिन्धुली/२९ औं जनयुद्ध दिवसको अवसरमा मरिण गाउँपालिकाले सहिद परिवार सम्मान एवं नगद हस्तान्तरण र छात्रवृत्ति वितरण गरेको छ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)को अध्यक्षता तथा बागमती प्रदेश सांसद मातृका भट्टराई (बसन्त)...

५ नम्वर वडाको नव निर्मित प्रशासनिक भवनको वडा अध्यक्ष खड्काद्धारा समुद्घाटन

फागुन १,सिन्धुली /कमलामाई नगरपालिका –५ नम्बर वडाको नव निर्मित प्रशासनिक भवनको आज वडा अध्यक्ष पुर्ण बहादुर खड्काले एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गनुभएको छ ।स्लेट–सिर्जना–रामबोले जेभीले २०७९ चैत ११ गते २ बर्षमा निर्माण सम्पन्न...

सिन्धुलीमा दुग्ध उद्योग स्थापना गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

माघ २७, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीमा दुग्ध उद्योग स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उनले यहाँका दुग्ध उत्पादक कृषकलाई लक्षित गदैँ कच्चा दूध...

सरस्वती आधारभूत विद्यालय शाखाजोरमा शैक्षिक मेला

माघ २६, सिन्धुली/कमलामाई नगरपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालय शाखाजोरमा शैक्षिक मेला २०८० सम्पन्न गरिएको छ । बालबालिकाहरुले सिकेका विभिन्न सिपलाई प्रदर्शनीमा राखीएका थिए । बहुकक्षा बहुस्तर शिक्षण कार्यक्रम (एमजीएमएल) कार्यक्रम अन्तर्गत शैक्षिक...

गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न सकेन : मन्त्री श्रेष्ठ

माघ २६, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता ताथ आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्ननसकेको बताउनु भएको छ । मन्त्री श्रेष्ठले आज सिन्धुलीको घ्याङ्लेख गाउँपालिका...

सोनाम ल्होछारको अवसरमा बुद्धनगर चोकमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान

माघ २५, सिन्धुली/मन्जुश्री सम्वत २८६० मु/पुख्री (डुक) ल्हो सोनाम ल्होछारको अवसरमा आज सिन्धुलीमाढीको बुद्धनगरचोकमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य...