मुख्य खबर

आगो निभाउने क्रममा जलेर घाइते बोगटीको मृत्यु

मंसिर २७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ डाङ्सेमा आगो निभाउने क्रममा जलेर घाइते भएका रामजी बहादुर बोगटीको मृत्यु भएको छ । गत मंसिर ४ गते आफ्नै गोठमा अचानक आगो सल्केपछी निभाउने क्रममा घाइते...

हायस दुर्घटना हुँदा १२ जना घाइते

मंसिर २७, सिन्धुली/सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली नजिकै आज (बुधबार) काठमान्डौबाट उदयपुर जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको हायस ब्रेक...

शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता पौंस २६ बाट

मंसिर २६, काठमाडौँ/शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६...

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको विषयमा अध्यक्ष ओलीको चासो

मंसिर २६, सिन्धुली/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने विभिन्न दश नमुना सहर मध्यको एक खुर्कोटमा निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको अध्यक्ष ओलीले अवलोकन तथा चासो व्यक्त गरेका छन्...

दुधौलीमा १ हजार ६० जनाको निःशुल्क आँखा जाँच, १ सय २५ जना मोतियाबिन्दुका बिरामी फेला

मंसिर २५, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा ४ दिन सम्म सन्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा १ हजार ६० जनाको आँखा जाँच गरिएको छ । शिविरबाट १ सय २५ जना मोतियाबिन्दुका बिरामी फेला परेका...

जन्ति लिएर आएको गाडी दुर्घटना हुँदा १३ जना घाईते

मंसिर २३, सिन्धुली/जन्ति लिएर आएको मिनि बोलेर‍ गाडी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ३ टाप्के डाँडाबाट कमलामाई नगरपालिका १ बेलटार तर्फ जन्ति लिएर फर्कने क्रममा हरिहरपुरगढी २ रतनपुरमा...