मुख्य खबर

जनजागृति मावि भिमानमा स्कूल बस सन्चालन

सिन्धुली/कमलामाई नगरपालिका वडा नं.९ स्थित जिल्लाकै पूरानो मध्यको एक मानिने श्री जनजागृति मावि भिमानले स्कूल बस सन्चालन गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन) ले स्कूल बसको...

वन महासंघद्वारा वन मन्त्रीलाई ज्ञापन पत्र

सिन्धुली/उच्च स्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दै रुख कटान, विक्रि वितरण तथा ओसार पसारमा लगाईएको प्रतिवन्ध फूकुवाको माग सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले ज्ञापन पत्र बुझाएको छ । महासंघले डिभिजन...

विश्व प्रसिद्ध फुटबल स्टार म्याराडोनाको निधन

काठमाण्डौ/विश्व प्रसिद्ध फुटबल स्टार डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाका फुटवल स्टार म्याराडोनाको बिहीबार निधन भएको बिबिसी सहित अन्य मिडियाहरुले समाचार प्रकाशित गरेका छन् । केही दिनअघि मात्र उनको ब्रेन...

ग्वाङ्खोला किनारबाट अस्ताउँदो सूर्यलाई अर्घ

ग्वाङ्खोला किनारमा छठको पूजा गर्दै भक्तजनहरु । फोटो :जय कुमार सापकोटा

वन पैदावारलाई आयआर्जनमा जोड्नु पर्छ: मन्त्री नेपाल

सिन्धुली/बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललेे वन पैदावारलाई आयआर्जनमा जोड्नु पर्ने वताउनुभएको छ । सोमवार कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको सामुदायिक सःमिल तथा फर्निचर सप्लायर्स उद्योगको उद्घाटन गर्दै...

आइसोलेशन भवन निर्माणमा शिक्षक संगठनको सहयोग, शिक्षक हितले दियो २५ हजार ५ सय

सिन्धुली/कमलामाई नगरपालिका वडा नंं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवनका लागि सहयोग जुट्ने क्रम निरन्तर छ । यसैक्रममा नेपाल रास्ट्रिय शिक्षक सङगठन सिन्धुलीले २ लाख ७२ हजार ७ सय ५ रुपैंया नगद सहयोग गरेको छ...