-
साउन २९, सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिका –१ माथिल्लो चिसापानीमा घरमा आगलागी हुँदा १ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
चिसापालिका उमेश गोलेको दुई तले काठको कच्ची घरमा आगलागी हँदा एक लाख चालिस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो १: २० बजेको समयमा भान्साको चुल्होबाट आगो सल्केको आगोले घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोजिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
आगलागीबाट गोलेको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा कच्चीघर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हुनाले मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन २९, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२