-
साउन २९, सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमानले चेकजाँच गर्ने क्रममा कमलामाई नगरपालिका –९ चोरखोलाबाट मोटरसाइकलमा लुकाएर ल्याइएको अवस्थामा लागु औषध सहित २ जना लाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ अंन्दाजी १०.१०५ ग्राम बरामद गरेको थियो ।
सिराहाबाट खोटाङ हलेसी तर्फ जादै गरेको प्रदेश २–०१–००२ प ९९३३ नं.को मोटरसाईकलका चालक सिराहाको कर्जन्हा नगरपालीका –३ का ३६ बर्षिय लाल बाबु यादव र मोटरसाईकल पछाडी सवार सोहि स्थानका ४२ बर्षिय घन बहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन २९, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१