-
साउन ३२,सिन्धुली/गोलन्जोर गाउँपालिकाले शुक्रबार (आज ) शोक विदा दिएको छ । बिहिबार वीपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका –२ चियाबारीमा बोलेरो दुर्घटनामा परी गोलन्जोर गाउँपालिका –६ का वडा सदस्य सहित तिन जनाको मृत्यु भएपछि गाउँपालिको शोक बिदा दिएको हो ।
News Desk 0 response शुक्रबार, साउन ३२, २०८१
गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै शुक्रबार (आज) गाउँपालिका मातहतका सबै कार्यालयहरुमा शोक विदा दिएको जनाएको थियो । शोक वक्तव्य जारी गर्दै गाउँपालिकाले मृतक प्रति श्रद्धासुमन तथा परिवारजनमा समबेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । दुर्घटनामा एकै गाउँका यात्रुहरु परेपछि गोलन्जोर – ६ हैबार नाकाजोली शोकमा डुबेको छ ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का वडा सदस्य ४५ वर्षका उदय बहादुर मश्राङ्गी मगर, सोहि ठाउँका ३५ वर्षका पवन मस्राङ्गी मगर र ४२ वर्षका पृथ्वी भुजेलको मृत्यु भएको थियो । दुर्घटनामा ११ जना घाईते भएको यस दुःखद घडिमा गाउँपालिकाले शुक्रबार एक दिन शोक विदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र साहले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१