शिक्षा

१२ को परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने ५ जना छात्रालाई भगवती माविद्धारा नगद सहित सम्मान

भदौ १,सिन्धुली/कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने भगवती अङ्ग्रेजी मावि माढीबजारका ५ जना विद्यार्थीहरुलाई बिद्यालयले नगद सहित सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने विद्यालयका ५ जना छात्रालाई आज विद्यालयले जनही...

आज बाट सुरु भएको एसइईको पुरक परिक्षामा सिन्धुलीबाट ६ सय ९८ जना विद्यार्थी सहभागी

साउन २६,सिन्धुली/आज बाट सुरु भएको एसइईको पुरक परिक्षामा सिन्धुलीबाट ६ सय ९८ जना विद्यार्थी सहभागी भएका छन् । भोली सम्म चल्ने परिक्षामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बाहेकका ८ वटा पालिकाबाट ६ सय ९८ जना विद्यार्थी...

उत्कृष्ट नीति “प्राविधिक विधामा रोजगारी, तीनपाटनका छोराछोरी”, ११ जनाले निःशुल्क पढ्न पाउने

साउन १६, सिन्धुली/तीनपाटन गाउँपालिकाले गाउँपालिकाको ११ वटा वडाका एक एक जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा समावेश भएको “प्राविधिक...

एसईई परीक्षामा सिन्धुलीबाट ५ हजार भन्दा वढी विद्यार्थी सामेल हुने

चैत्र ३ सिन्धुली/सिन्धुलीमा यो बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइका लागि नियमित तर्फ...

पञ्चकन्या प्राविमा वडा अध्यक्ष खड्काद्धारा स्टेशनरी सामाग्री सहयोग

सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काले यहाँको पञ्चकन्या प्राविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । आइतबार एक औपचारीक कार्यक्रमका बीच अध्यक्ष खड्काले उक्त विद्यालयका २७ जना विद्यार्थीहरुलाई एक वर्षका...

सिलामेका २९ जना विद्यार्थीलाई वडा अध्यक्ष खड्काद्धारा शैक्षिक सामाग्री प्रदान

सिन्धुली/कमलामाइ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काले २९ जना न्युन आर्थिक स्तर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान गर्नु भएको छ वडाअध्यक्ष खड्काले कमला जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २९ जना न्युन आर्थिक...