शिक्षा

ग्रामीण क्षेत्रमा रहेर पनि प्रयोगात्मक शिक्षाको ज्योती छर्दै चन्द्रज्योती

पौष १, सिन्धुली/तीनपाटन गाउँपालिकाको चकमके बजारमा रहेको चन्द्रज्योती इङ्लिस बोर्डिङ स्कूलले दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरेको छ । साना नानीबाबुहरूको साङ्गीतमय नाच तथा विज्ञान र प्रविधि सम्बन्धी प्रस्तुतीहरू...

समय पाठशालाद्वारा दशै विशेष शुभकामना आदनप्रदान कार्यक्रम सहित सहयोग हस्तान्तरण

असोज २८, सिन्धुली/हिन्दु नेपालीहरूको महान चाड विजयादशमी २०८० को अवसरमा समय पाठशाला सिन्धुलीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दशै पर्वसंग सम्बन्धित विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको सहभागीता रहेको थियो । जमरा राख्ने क्रियाकलापबाट...

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएपछि आन्दोलन फिर्ता

असोज १२,सिन्धुली/राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् । आज आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् ।शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव...

संविधानको अधिनमा रहि शिक्षा ऐन परिमार्जन गर्न सरकार तयार छ : दाहाल

असोज ५,सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले विद्यमान संविधानको मातहत भित्र रहेर शिक्षकहरुको माग अनुसार शिक्षा ऐन परिमार्जन गर्न सरकार तयार रहेको बताउनु भएको छ । आज सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै दाहालले भर्खरै...

सिन्धुलीमा पहिलो पटक बाल मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

असोज ३, सिन्धुली/सिन्धुलीमा पहिलो पटक बाल सन्जालको आयोजनामा बाल मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ६ को शुभारम्भ बाल संजालले संविधान दिवसको अवसरमा वडा स्तरिय अन्तर विद्यालय बाल मैत्रीपुर्ण...

देशभरका सामुदायिक विद्यालय मध्येबाट सिन्धुलीका दुई विद्यालय उत्कृष्ट विद्यालयबाट पुरस्कृत

असोज २,सिन्धुली/देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय मध्येबाट सिन्धुलीका दुई विद्यालय उत्कृष्ट विद्यालयबाट पुरस्कृत भएका छन् । राष्ट्रिय शिक्षा दिवस २०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी विद्यालयतर्फ सिन्धुली कमलामाई नगरपालिका ११ स्थित कमला मावि...