-
जेठ १७, सिन्धुली/जिल्लाको तिनपाटन गाउँपालिका-२ स्थित भिमस्थान चोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान करिब सवा ११ बजे ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवराज काफ्ले गम्भीर घाइते भएका हुन् ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइते ४५ वर्षीय काफ्ले तिनपाटन गाउँपालिका-१ चिसापानीका हुन् ।
प्रहरीका अनुसार भिमस्थानबाट बेलघारीतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ त ५५२६ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ गइरहेको प्रदेश-२-०२-००५ प ४७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १७, २०८१
सम्बन्धित शीर्षकहरु
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१