-
– नवीन संघर्ष
सिन्धुलीचाहँदा चाहँदै पनि
सकिएन भने बिर्सन
बेचैन न भोक न प्यास भएर
बित्यो भने दिन
पर्दै परेन भने रातमा
त्यो आँखामा निद
र देखियो भने उदेकलाग्दो सपनी !मेरा
सारा तस्बिरहरू जलाइदिनु
न सजाइदिनु
तिम्रो घरका भित्ताहरुमा
नलगाईदिनु तिम्रो
सिरानी र तकियाका
आँगनभरी खातैखात
च्यातिदिनु मेरा हृदयका
हरफहरुले सजिएका
एक–एक प्रेम पत्र र अनेकन उपहारहरु !मैले यी
हावाहुरीलाई भनेकै हुँ
मेरो सुगन्ध लिएर नजानु !
मैले यो
घामलाई पनि भनेको हुँ
मेरो न्यानोपन लिएर नजानु !
यो सिमसिम बर्षीरहने
झरिलाई पनि भनेको हुँ
मेरो स्पर्श लिएर नजानु !
यी फूलहरुलाई भनेको हुँ
नफुलीदिनु मेरो मुस्कान लिएर !
तिर्सनाहरुलाई भनेको हुँ
मेरो आकृति लिएर नजानु !उसो त मैले पनि
हजुरले नहिँड्न भनेपछि
हिँड्न छाडिदिएको हुँ
हजुरको घर अगाडिको मुल बाटो !
हेर्न छाडिदिएको हुँ
मेरो झुपडी बाट
हजुरलाई देखिने हजुरको घरको झ्याल !यति हुँदाहुँदै पनि,
अचेल हजुर आँफै हेर्नुहुन्छ
त्यो झ्यालबाट मेरो बस्तीतिर !
र पठाउनु भो मैले जस्तै गुलाफको फूल,
किन मेरो आधा जल्दै गरेको तस्बिर
हातका औंला पोल्नेगरि झिक्नु भो र टाँस्नु भो छातीमा ?म यति भन्न सक्छु–
News Desk 0 response शुक्रबार, साउन ९, २०७७
“हजुर मलाई माया गर्नुहुन्छ
म हजुरलाई मन पराउँछु ।”
सम्बन्धित शीर्षकहरु
आमा तिमी कहिल्यै नरिसाउनु
शुक्रबार, चैत्र ३०, २०८०गजल
आइतवार, फाल्गुन २७, २०८०सिन्धुली लोक स्टारको पहिलो चरणको कार्यक्रम माघ २ गतेबाट सुरु
बुधबार, पुस २५, २०८०-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१