कोभिड संक्रमित ६०३
सिन्धुली, ११ जेष्ठ । नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौँमा १ सहित १९ जनामा संक्रमण देखिएको हो।
आइतवार सम्ममा ८९ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया
लोकप्रिय
-
तीनपाटनमा स्वास्थ्यकर्मी–पालिका टकराव चुलियो, माग सम्बोधनको साटो विभागीय कारबाहीको चेतावनी
-
कांग्रेस महाधिवेशन : युवाको बढ्दो दाबी
-
सिन्धुली–२ मा युवा नेता समीर विक्रमको उम्मेदवारी, युवा र जेन्जीको साथ पाउने अपेक्षा सहित मैदान उत्रिए
-
दुधौलीमा शिक्षकको तलब सिधै बैंक खातामा,
-
अपाङ्गतालाई चुनौती दिँदै कांग्रेस महाधिवेशन प्रतिनिधिमा देवकोटाको उम्मेदवारी
-
सिन्धुली-१ कांग्रेसको नेतृत्वमा सुजन थापामगर, १९९ मतको फराकिलो अन्तर
-
कर्मचारी मिलन केन्द्र सिन्धुलीको कविता प्रतियोगितामा ९ जना पुरस्कृत


