-
असोज २४, सिन्धुली/हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँको सातौं दिन आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घरघरमा भित्र्याईएको छ ।
यसैक्रममा जिल्लाको कमलामाई –४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा हर्ष बढाँइका साथ फूलपाती भित्र्याइएको छ ।
बागमती प्रदेश सांसद छेत्रबहादुर बम्जन, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माको उपस्थितीमा रक्तमाला मन्दिरमा फूलपाती बढाइँ गरिएको हो ।आज बिहान साइत अनुसार हर्षबढाँइका कासाथ फूलपाती भित्र्याईएको हो । बिहान शुभसाइतमा जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले साङ्बालेको कोइला देवी मन्दिरबाट फूलपातीको डोली लिएर रक्तमाला मन्दिरमा सलामी दिइ फूलपाती भित्राइएको रक्तमाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनुभयो ।
“फूलपाती भित्र्याएपछि ९ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । तीनवटै सुरक्षा निकायले संयुक्त गारथ गरेका थिए । बडा दशैँको सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ” अध्यक्ष ढकालले भन्नुभयो । फूलपाती बढाइँ कार्यक्रममा कलाघर, वारियर डान्स सेन्टर लगायतले साँस्कृतिक प्रस्तुति दिएका थिए ।
News Desk 0 response बिहिबार, अशोज २४, २०८१
यसैबिच कमलामाई नगरपालिका –५ स्थित महाकाली मन्दिरमा पनि फूलपाती भित्र्याईएको छ । विहान साइत अनुसार महाकाली मन्दिरमा सेनाले पुष्पबली दिएर फूलपातीको स्वागत गरेका हुन् । विशेष पूजा गरि फूलपाती भित्र्याईएको हो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२