-
साउन २७, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका ७ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन आइतबार लुङ्गेलीटारमा सम्पन्न भएको छ । नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा श्याम थापा मगरलाई सर्वसम्मत चयन गरेको हो ।
News Desk 0 response आइतवार, साउन २७, २०८१
अध्यक्षमा मगर सहित ३१ जना सदस्यको नयाँ कमिटी चयन भएको नेकपा एमाले सिन्धुलीलले जनाएको छ । त्यस्तै ७ नम्बर वडा कमिटीको उपाध्यक्षमा मान बहादुर थापा, सचिवमा शन्त बहादुर लो तामाङ,सहसचिवमा बेनु कुमारी बस्नेत सहित ३१ जना सदस्यीय नयाँ कमिटी गठन भएको थियो ।
नव निर्वाचित वडा कमिटीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेकपा एमालेका जिल्ला इन्चार्ज मनोजजंग थापाले ७ नम्बर वडा कमिटीको सक्रियताको बिषयमा केन्द्र सम्मै छलफल हुने गरेको कुरा राख्नुभयो ।
७ नम्बर वडा नेकपा एमालेको बिउँ वडा नै सावित भएको भन्दै उहाँले प्रसंसा गर्नुभयो । यसअघिको सक्रिय कमिटी जस्तै एसपटक पनि उस्तै नेतृत्व चयन भएकोले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य विनोद खड्का, एमालेका नेता खड्ग बहादुर खत्री, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ,उपाध्यक्ष कर्ण बहादुर घिसीङ,जिल्ला कमिटी सदस्य सिता सत्याल,नगर अध्यक्ष सुन्दर घिसीङ,नगर कमिटी सदस्य सरिता राई लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१