-
असार ५,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेस्रो अबिधेशनमा गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान “प्रख्यात”ले आर्थिक बर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो भने गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले बजेट सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष मोक्तानले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगा तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, असार ५, २०८०
यस्तै गाउँपालिकाले सभामा मरिण गाउँपालिकाले करिब ५६ करोड बजेट प्रस्तुत गरेको छ । मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक बर्ष ०८०/०८१ को लागि ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुपौयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा पूँजीगत तर्फ १४ करोड ६७ लाख ५५ हजार र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको उपाध्यक्ष विमला माझीले बताउनु भयो । आ.व. ०८०/०८१ को लागि संघीय र प्रदेश सरकारबाट प्राप्त चालु २३ करोड ४७ लाख ५० हजार र पूँजीगत ५ करोड ४५ लाख र गा.पा.को आन्तरिक स्रोत सहित ९६ लाख ५१ हजार ८ सय १ रुपौयाको बजेट सार्बजनिक गरिएको हो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०