-
सिन्धुली, १९ भदौ
माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी० सिन्धुलीको २० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भानुभक्त श्रेष्ठ अध्यक्षातामा ७५ सदस्यीय जिल्ला कमिटि सर्वसमत निर्वाचित भएका छन् ।अखिल क्रन्तिकारी सिन्धुलीका अध्यक्षा उत्तम पहाडीको अध्यक्षाता तथा नेकपा माओवादि केन्द्का स्थायि समिति सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको प्रमुख आथित्यमा अधिवेशन उद्घाटन भएको थियो ।
जिल्ला कमिटिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ(सुवास), हेम कुमार आछामी, सुस्मा पुरी, सचिवमा बिजय खड्का, सहसचिवमा सुनिल पौडेल, पुस्कर थापा, सुसन पौडेल र कोषाध्यक्षमा धिरेन्द्र घिसिङ सर्वसम्मत चयन भएका अनेरास्ववियू सिन्धुलीका फ्याक्सन ईन्चार्ज हेम कार्कीले जानकारी दिनुभयो ।
News Desk 0 response शनिबार, भदौ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८