
-
नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको लागि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माणका लागि दुई दिनमा ११ लाख ६१ हजार ४ सय ३१ रूपयाँ सहयोग संकलन भएको छ ।
भवन निर्माणका लागि शुभचिन्तक तथा कार्यकर्ता उत्साहित भएर सहयोग रकम स्वतस्फुर्त घोषणा गरिरहेकम छन् । भवन निर्माणका लागि बुधवार पार्टीक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षले सहयोगको अपिल गर्नु भएको थियो । भवन निर्माण अभियान घोषणा भएको दिन नै ५ लाख भन्दा वढि रकम सहयोगको प्रतिवद्धता भएको थियो ।
आज पार्टी अध्यक्ष राजन दाहालले नै जन्मदिनको अबसर पारेर २ लाख १ हजार १ सय ५१ रूपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यस्तै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, मरिणका चन्द्रनाथ गौतमले ५१ हजार १ सय ५१, कमलामाईका गुजेश्वरलाल श्रेष्ठले ५१ हजार, एनआरएन ओमनका डिवि क्षत्रीले ५० हजार सहयोगको घोषणा गरेका छन् ।
१०गते सम्म रकम सहयोग गर्न प्रतिवद्धता जनाउनेहरू
१.सन्तोष दाहाल-१,५१,०००/-सुनकोशी
News Desk 0 response बिहिबार, असार १०, २०७८
२. रमेश प्रसाद काफ्ले १०,०००/- दुधाैली गा.पा.-१
३. कृष्ण दाहाल २०,०००/- सुनकोशी गा.पा.
४. प्रख्यात मुक्तान ३०,०००/- मरिण गा.पा.
५. नवराज कार्की १५,०००/- सुनकोशी गा.पा.
६. सागर पौडेल १०,०००/- मरिण गा.पा.हाल जापान
७. पवन कटुवाल १,०५,०००/- तीनपाटन गा.पा.
८. विनोद श्रेष्ठ १०,०००/- सुनकोशी गा.पा.
९. निर्मला श्रेष्ठ १४,४५५/- सुनकोशी गा.पा.
१०. राजेन्द्र दाहाल २५,०००/- मन्थली न पा
११.देव कुमार श्रेष्ठ १०,०००/- गोलन्जोर गा.पा.-६
१२. गणेश श्रेष्ठ ५०,०००/- सुनकोशी हाल अष्ट्रेलिया
१३. निर्दोष घोले(दिपेश) १०,०००/- मरिण गा.पा.-७
१४. नारायण देव श्रेष्ठ १०,०००/- कमलामाई न.पा.
१५. रिता वोगटी १०,१००/- तीनपाटन गा.पा.
१६. सन्जीत कार्की ११,१११/- कमलामाई न.पा.
१७. दिपेन्द्र भुजेल १५,०००/- कमलामाई न.पा.-११
१८. जयराम बस्नेत १४,४९०/- तीनपाटन गाँ.पा.
१९. दान ब.खड्का १०,५००/- कमलामाई न.पा., धुरा
२०. सुनिल वाइबा १०,०००/- हरिहरपुरगढी गा.पा.
२१. अबिरल राना १५,५००/- तीनपाटन गा.पा.
२२. उज्ज्वल भोलन १५,५००/- हरिहरपुरगढी गा.पा.
२३. राजकुमार कर्मचार्य १०,५००/- घ्याङ्गलेख गा.पा.
२४. तारा माया श्रेष्ठ ११,१०५ /- तीनपाटन गा.पा.
२५. गेगिन्द्र बस्नेत १०,०००/- दुधौली गा.पा.-३
२६. पर्शुराम तिमल्सिना २१,१०५/- तीनपाटन गा.पा.
२७. पोषक पाैडेल १०,५५०/- मरिण गा.पा.
२८. गोकुल रत्न -१५०००/- कमलामाई न.पा.
२९. विष्णु बस्नेत -११,१०१ कमलामाई न.पा.
३०. सुरथ वसेल – १५,५००/- सुनकोसी गा पा
३१.भुपाल सार्कि – १०,०००/- तिनपाटन गा पा
३२.Db Chhetri ५०,०००/-NRN Oman
३३.चन्द्रनाथ गौतम ५१,१५१/- मरिण गा पा
३४.दीपा बोहरा दाहाल -१,११,१११/-सुनकोसी गाउँपालिका
३५.राजन दाहाल- २,०१,१५१/-
३६.शम्भु श्रेष्ठ १०,००१/- कमलामाइ -२
३७,गुजेश्वरलाल श्रेष्ठ क न पा ६ जम्मा रू ५१०००/-
सम्बन्धित शीर्षकहरु
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
मङ्लबार, असार ७, २०७९
-
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
प्रेस सेन्टर नेपालले बुझायो सबै पालिकामा ज्ञापन..
सोमवार, असार ६, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९ -
प्रेस सेन्टरले बुझायो मरिण र हरिहरपुरगढीलाई ज्ञापन..
शुक्रबार, असार ३, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९