• नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको लागि जग्गा खरिद गरि पार्टी कार्यालय भवन निर्माणका लागि दुई दिनमा ११ लाख ६१ हजार ४ सय ३१ रूपयाँ सहयोग संकलन भएको छ ।

    भवन निर्माणका लागि शुभचिन्तक तथा कार्यकर्ता उत्साहित भएर सहयोग रकम स्वतस्फुर्त घोषणा गरिरहेकम छन् । भवन निर्माणका लागि बुधवार पार्टीक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षले सहयोगको अपिल गर्नु भएको थियो । भवन निर्माण अभियान घोषणा भएको दिन नै ५ लाख भन्दा वढि रकम सहयोगको प्रतिवद्धता भएको थियो ।

    आज पार्टी अध्यक्ष राजन दाहालले नै जन्मदिनको अबसर पारेर २ लाख १ हजार १ सय ५१ रूपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यस्तै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, मरिणका चन्द्रनाथ गौतमले ५१ हजार १ सय ५१, कमलामाईका गुजेश्वरलाल श्रेष्ठले ५१ हजार, एनआरएन ओमनका डिवि क्षत्रीले ५० हजार सहयोगको घोषणा गरेका छन् ।

    १०गते सम्म रकम सहयोग गर्न प्रतिवद्धता जनाउनेहरू

    १.सन्तोष दाहाल-१,५१,०००/-सुनकोशी
    २. रमेश प्रसाद काफ्ले १०,०००/- दुधाैली गा.पा.-१
    ३. कृष्ण दाहाल २०,०००/- सुनकोशी गा.पा.
    ४. प्रख्यात मुक्तान ३०,०००/- मरिण गा.पा.
    ५. नवराज कार्की १५,०००/- सुनकोशी गा.पा.
    ६. सागर पौडेल १०,०००/- मरिण गा.पा.हाल जापान
    ७. पवन कटुवाल १,०५,०००/- तीनपाटन गा.पा.
    ८. विनोद श्रेष्ठ १०,०००/- सुनकोशी गा.पा.
    ९. निर्मला श्रेष्ठ १४,४५५/- सुनकोशी गा.पा.
    १०. राजेन्द्र दाहाल २५,०००/- मन्थली न पा
    ११.देव कुमार श्रेष्ठ १०,०००/- गोलन्जोर गा.पा.-६
    १२. गणेश श्रेष्ठ ५०,०००/- सुनकोशी हाल अष्ट्रेलिया
    १३. निर्दोष घोले(दिपेश) १०,०००/- मरिण गा.पा.-७
    १४. नारायण देव श्रेष्ठ १०,०००/- कमलामाई न.पा.
    १५. रिता वोगटी १०,१००/- तीनपाटन गा.पा.
    १६. सन्जीत कार्की ११,१११/- कमलामाई न.पा.
    १७. दिपेन्द्र भुजेल १५,०००/- कमलामाई न.पा.-११
    १८. जयराम बस्नेत १४,४९०/- तीनपाटन गाँ.पा.
    १९. दान ब.खड्का १०,५००/- कमलामाई न.पा., धुरा
    २०. सुनिल वाइबा १०,०००/- हरिहरपुरगढी गा.पा.
    २१. अबिरल राना १५,५००/- तीनपाटन गा.पा.
    २२. उज्ज्वल भोलन १५,५००/- हरिहरपुरगढी गा.पा.
    २३. राजकुमार कर्मचार्य १०,५००/- घ्याङ्गलेख गा.पा.
    २४. तारा माया श्रेष्ठ ११,१०५ /- तीनपाटन गा.पा.
    २५. गेगिन्द्र बस्नेत १०,०००/- दुधौली गा.पा.-३
    २६. पर्शुराम तिमल्सिना २१,१०५/- तीनपाटन गा.पा.
    २७. पोषक पाैडेल १०,५५०/- मरिण गा.पा.
    २८. गोकुल रत्न -१५०००/- कमलामाई न.पा.
    २९. विष्णु बस्नेत -११,१०१ कमलामाई न.पा.
    ३०. सुरथ वसेल – १५,५००/- सुनकोसी गा पा
    ३१.भुपाल सार्कि – १०,०००/- तिनपाटन गा पा
    ३२.Db Chhetri ५०,०००/-NRN Oman
    ३३.चन्द्रनाथ गौतम ५१,१५१/- मरिण गा पा
    ३४.दीपा बोहरा दाहाल -१,११,१११/-सुनकोसी गाउँपालिका
    ३५.राजन दाहाल- २,०१,१५१/-
    ३६.शम्भु श्रेष्ठ १०,००१/- कमलामाइ -२
    ३७,गुजेश्वरलाल श्रेष्ठ क न पा ६ जम्मा रू ५१०००/-