-
सिन्धुली/बैँकासुरेन्स क्लब सिन्धुलीद्वारा सिन्धुलीमा निर्माणाधिन ५० बेडको आइसोलेसन भवन निर्माणको लागि पहिलो चरणमा रु.२५ हजार ५ सय ५५ रूपयाँ सहयोग गरिएको छ।
सोमवार क्लबका अध्यक्ष विष्णु ढकालले सो रकमको चेक भवन निर्माण समितिका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो। कोरोनाको महामारि बढि रहेकोले सिन्धुलीमा संक्रमितलाई उपचार गर्न निर्माण भएको आईसोलेसन भवन समयमा नै सम्पन्न होस् भन्ने हेतुले पहिलो चरणमा सो रकम सहयोग गरेको क्लबका अध्यक्ष ढकालले जानकारि दिनु भयो।
बैंक तथा बित्तिय संस्था नाफामुलक मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर छ भन्ने कुरा आजको यो कार्यले देखाएको छ। समाज प्रती गर्नु पर्ने योगदानलाई नजिक बाट बुझेर समाजिक कार्यमा क्लब सम्भव भएसम्म निरन्तर लागिरहेको क्लबका अध्यक्ष ढकालले प्रतिक्रिया दिनु भयो। सिन्धुली जिल्लामा निर्माण हुँदै गरेको ५० बेडको आइसोलेसन भवन निर्माणको यो अभियान मा हामी सबै एक जुट भयर लाग्न अध्ययक्ष ढकालले अनुरोध गर्नुु भयो।
News Desk 0 response सोमवार, भदौ ८, २०७७

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२