-
नेपालमा कोरोनाका नयाँ संक्रमित आज १७० जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १६, २०७७
नयाँ संक्रमितमा रौतहटमा ५६ जना, कपिलबस्तुमा ५१ जना, झापाका २८, बाँकेमा १० जना, पर्सामा ५ जना, सप्तरीका ४, बाराका ४ जना, सर्लाहीमा ४ जना, सर्लाही घरभइ ललितपुरमा रहेकी १ महिला, दाङमा २ जनामा, नवलपरासीमा २, म्याग्दीमा १ जना, र रुपन्देहीमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हाल सम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ सय ८७ जना निको भएर घर फर्किएका छन्।
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१

आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१