• सिन्धुली। नेपालमा सोमवार विहान थप ७५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६७५ पुगेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार, धनुषाका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौंका ३ जना, बाराका ३ जना, रौतहटका २७ जना सप्तरीका २ जना, बर्दियाका १ जना, बाँकेका चार जना, बाराका २२ जना, दैलेखका ५ जना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
    यसै विच हाल सम्म १ सय ५ जना निको भएर घर फर्किएका र मृतकको संखया ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।