सहकारीलाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ : अध्यक्ष वाइबा
सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सहकारीलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ । गाउँपालिकाले सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई...
थाकलको छाप्रोबाट पक्की भवनमा उठ्यो बालकल्याण प्रावि
सिन्धुली/हरिहरपुगढी–५ धनमनाखोलास्थित बालकल्याण प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । मंगलबार एक समारोहबीच प्रतितिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले...

उद्योग तथा वाणिज्य कार्यालयद्धारा झण्डै ८० लाख राजस्व संकलन
भदौ ७, सिन्धुली/उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले आर्थिक बर्ष २०८०/८१ मा झण्डै ८० लाख राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार जिल्लामा सञ्चालन भएका उद्योग तथा व्यवसायबाट आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ९४ हजार १० रुपैयाँ राजस्व संकलन भएकाे छ। जसमा वाणिज्य तर्फ ४२ लाख ५३ हजार १५० रुपैयाँ र उद्योग तर्फ ३७ लाख
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको स्मार्टबोर्डबाट प्रत्यक्ष प्रसारण
कात्तिक १४, सिन्धुली/नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । आज साँझ ६:३० बजेबाट घरेलु टोली नेपाल र बंगलादेशबिच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल कमलामाई नगरपालिका अगाडिको स्मार्टबोर्डबाट प्रत्यक्ष प्रसारण गरिने भएको हो । नेपालको समर्थनमा खेलप्रेमि दर्शकको अनुरोधलाई मध्यनजर गर्दै कमलामाई नगरपालिकाको सहयोगमा स्मार्ट बोर्डबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने