समाचार

बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा

वैशाख २८, सिन्धुली/बागमती प्रदेश सरकारले यही वैशाख २४ गतेबाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने भएको छ । दुई भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न यसअघि नै ऐन जारी गरिसकेको...

डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका सामाग्रीहरु प्रदान

वैशाख १७,सिन्धुली/डिभिजन वन कार्यालय सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी वल सिन्धुलीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्रीहरु प्रदान गरिएको छ ।सोमबार एक औपचारिक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी भरत खनाल र डिभिजन...

रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९ सय ५० दाताहरुलाई सम्मान

वैशाख १७, सिन्धुली/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले आज ९ सय ५० सहयोगी दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । विश्व रेडक्रस दिवसको सन्दर्भमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी...

कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च अदालतबाट खारेज

बैशाख १७, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिविआर) कार्यविधि विपरित संस्था छनौट गरी कार्यक्रम सम्झौता गरेको भन्दै उच्च अदालत पाटनले खारेज गरेको छ । शुक्रवार...

करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा एक जनालाई पनि कारवाही हुन सकेन

वैशाख १७, सिन्धुली/सिन्धुलीको सामुदायिक वनहरुमा चैतको पहिलो हप्ताबाटै डढेलो सुरु भयो । डढेलोले वनमा हुर्कँदै गरेका बोटविरुवा, जङ्गली जनावार, व्यक्तिगत सम्पति तथा मानवीय क्षति समेत हुन पुग्यो । हालसम्म जिल्लाको ६ वटा पालिकामा ३...

राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा

वैशाख १४, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता, पूर्वसभामुख अग्नी प्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताउनु भएको छ ।माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुलीको पुर्ण बैठकमा सहभागी हुन...