मुख्य खबर

जन्मदिनमा दाहाल दम्पत्तिद्धारा अस्पताललाई कुलर मेसिन प्रदान

जेठ १६, सिन्धुली/जन्मदिन, विवाह उत्सव लगायतका शुभ कर्म मनाउने मानिसका आ–आफ्ना रहर र तौरतरिका हुन्छन् । आफ्नो इच्छा र चाहाना अनुसार मानिसले यस्ता अवसरहरुको सदुपयोग गर्ने हो । आफ्नो जन्मदिनमा साथीभाइ जम्मा पारेर पार्टी...

सिन्धुलीका ९ स्थानीय तहलाई ३ अर्ब ५६ करोड भन्दा वढी बजेट विनियोजन, गत वर्ष भन्दा २८ करोड वढी

जेठ १६, सिन्धुली/ नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो बजेट गत वर्षको भन्दा २८ करोड ८६...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (पूर्णपाठ सहित)

काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी...

च्याम्पियनस लिगको फाइनल आज : इङ्लिस क्लव सिटी र चेल्सी भिड्दै

जेठ १५, सिन्धुली/यस सिजनको इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी र चौथो स्थानको क्लव चेल्सीवीच यस सिजनको युरोपियन च्याम्पियन्स लिगको प्रतिष्पर्धा आज राती हुँदैछ । खेल आज राति १२ः४५ बजे पोर्चुगलको पोर्टोमा हुँदैछ ।...

ढाक्रेबास देखि संगमचोकसम्मको सडक कालोपत्रे

जेठ १३, सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म...

रानीखोलाको दुवैतर्फका मोटरबाटो स्तरउन्नति गरिँदै

जेठ १३, सिन्धुली/कमलामाई नगरपालिकाको वडा नं.५ अन्तरगत देउराली सडक ढलानदेखि रानीखोला दायाँ बायाँ मोटरबाटो स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानिय निकाय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तरगत निर्वाचन क्षेत्र नं....