-
भदौ ६,सिन्धुली/अखिल (क्रान्तिकारी) प्राकृतिक श्रोत व्यवस्थापन कलेज मरिणको चौथो इकाई सम्मेलन सम्पन्न भएको छ । बिहिबार सम्पन्न चौथो इकाई सम्मेलनले नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य विमर्श मोक्तान(प्रख्यात) को प्रमुख आतिथ्यतामा नयाँ कमिटी गठन गरेको छ ।
News Desk 0 response शुक्रबार, भदौ ७, २०८१
अभिशेक बाँनियाको अध्यक्षतामा १२ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको जनाइएको छ । नयाँ कमिटीको उपाध्यक्षमा सुमन पौडेल, सचिवमा मिलन कुमार भण्डारी, सहसचिवमा उज्जवल आरण ,कोषाध्यक्षमा विशाल बाबू गोतामे सहित १२ सदस्यीय कमिटी चयन गरेको थियो ।
सम्मेलनले उक्त कमिटि अन्तर्गत जीएभीएस संयोजकमा सृजना भट्ट रसह–संयोजक मा विश्व थापा,टेक्निकल हेडमा विष्णु ठाकुर र स्मृति कुइकेल, स्वयमसेवक कमाण्डरमा सुदर्शन पौडेल,सह–कमाण्डरमा सविन बराल लाई निर्वाचित गरेको छ ।
कार्यक्रममा अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) प्रदेश, परिषद सदस्य अमृत घिसिङ, नेकपा(माओवादी केन्द्र) मरिण अध्यक्ष काजीमान थिङ लगायतको उपीसथती रहेको थियो ।
।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१