-
भदौ ९, सिन्धुली/सुनकोशीमा हाइलेक्स गाडि खस्दा वेपत्ता भएका चालक सहित तिन जना यात्रु अझै फेला परेका छैनन् । शनिबार साँझ ५ः३० बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा हायस गाडि खसेको थियो ।
News Desk 0 response आइतवार, भदौ ९, २०८१
खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको हाइलेक्स गाडीसुनकोसी नदीमा खस्दा चालक सहित तीन जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा भक्तपुरका अविन बाके, बलराम घटुवा र प्रनित स्यागु रहेको छन् भने प्रहरी प्रमुख काफ्लेका अनुसार सोहि गाडिमा सवार एकजना भने पौडिएर निस्किएका थिए । सूर्यविनायक नगरपालिकाको जगाती बस्ने सुसान्त कक्षपती पौडिएर निस्कीएका ह्न् । उनको पाता,कुहिनो र टाउँकोमा चोट लागेकोले खुर्कोटमा उपचार भईरहेको छ ।
नदीमा वेपत्ता भएको गाडी ७ बजेतिर फेला परेको छ तर नदीमा वेपत्ता तीन जना फेला नपरेको जनाइएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतले खोजी गरिरहेका छन् । घटना स्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र यात्रुको खोजी गरेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट खसेको अनुमान गरिएको छ । गाडी सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२