स्वास्थ्य/जीवनशैली

कोरोना संक्रमित एकै दिन ६८ जना थपिए, पुग्यो ५८४

सिन्धुली, १० जेष्ठ ।कोरोना संक्रमित एकै दिन ६८ जना थपिएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले विहान सर्वाजनिक गरेको संख्या ३२ थियो भने वेलु्का थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।योसँगै नेपालमा कोरोना...