स्वास्थ्य/जीवनशैली
फिक्कलमा विश्व स्तनपान दिवसको कार्यक्रम सम्पन्न
साउन २३,सिन्धुली/फिक्कल गाउँपालिकाको स्वास्थ्य शाखाले विश्व स्तनपान सप्ताहको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका कार्यवाहक अध्यक्ष राजु बरालको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम आयोजना गरिएको हो । ‘स्तनपानमा समानता ः सबैको सहयोग र...
बुधबार, साउन २३, २०८१आयुर्वेद कार्यालय र पत्रकारहरुबीच अन्तर्क्रिया, कार्यप्रगतिमा बागमती प्रदेशकै तेश्रो
असार १४, सिन्धुली/सिन्धुलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्थानीयस्तरका पत्रकारहरुसंग अन्तक्र्रिया गरेको छ । आयुर्वेद सेवाको प्रवद्र्धन गर्न जिल्लाका पत्रकार तथा मिडियाकर्मीहरुसंग अन्तक्र्रिया गरिएको आयोजकले जनाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख डा.अर्जुन...
शुक्रबार, असार १५, २०८१तीनपाटन गापा.२ भिमस्थान पूर्ण खोप वडा घोषणा
असार ११, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं.२, भिमस्थानलाई पूर्ण खोप वडा घोषणा गरिएको छ । तीनपाटन गाउँपालिकाको स्वास्थ्य शाखा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भिमस्थानको संयुक्त आयोजनामा सोमबार एक औपचारिक कार्यक्रमकाबीच वडा नं.२ लाई...
मङ्लबार, असार १२, २०८१महिलालाई लक्षित गर्दै मरिण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सन्चालन हुने
बैशाख ३, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ महिलाहरुलाई लक्षित गर्दै भोलि मंगलबारबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो । मरिण गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनामा शिविर...
सोमवार, बैशाख ३, २०८१आँखा देखेपछि जयजयकार गदैँ घर फर्किय बिरामी
पुस ८,सिन्धुली/नेपाल रेडक्रस सोसाइटि सिन्धुलीको आयोजनामा तिलगंगाा आँखा प्रतिष्ठान काठमान्डौँ,द फ्रेड हलोज फउण्डेसन र जानकी आँखा अस्पतालको प्राविधिक तथा आर्थिक सहयोगमा आँखा उपचार केन्द्रमा ३ सय १८ जना मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ...
आइतवार, पुस ८, २०८०जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको नयाँ कार्यक्रम ‘पथ्य आहार’
पुस ५, सिन्धुली/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले सेवाग्राहीहरुको लागि ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको छ । सेवाग्राहीहरुलाई नयाँ ढङ्गबाट सेवा प्रदान गर्नको लागि आयुर्वेदले प्रत्येक हप्ताको बिहिबार ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको हो ।सो...
बिहिबार, पुस ५, २०८०-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१