-
चैत्र १५, हेटौंडा/बागमती प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराय श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रदेशको सञ्चार, कानुन र गृह हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री श्रेष्ठलाई प्रवक्ताको पनि जिम्मेवारी दिईएको हो ।
News Desk 0 response बुधबार, चैत्र १५, २०७९
बागमती प्रदेश सरकारको आधिकारी सुचना संप्रेशन गर्न मन्त्री श्रेष्ठलाई प्रवक्ता तोकिएको हो । बागमती प्रदेश सरकारको आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा. डा. नरविक्रम थापालाई नियुक्त गरेको छ भने बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारले माझी समुदायको लदी पर्व फाल्गुन १५ र चेपाङ समुदायको न्वागी पर्व भाद्र २२ गते सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
सम्बन्धित शीर्षकहरु
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१

पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१