-
चैत्र १५,सिन्धुली/कमलामाई नगरपालिकाले रत्नमाला कृषक समुहलाई यान्त्रिकरण तथा कृषि सामाग्री हस्तानतरण गरेको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नम्बर ७ स्थित रत्नमाला कृषक समुहलाई कृषि सामाग्री हस्तानतरण गरिएको हो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको उपस्थितीमा नगरपालिकाको २ लाख बजेट र उक्त कृषी समुहको २ लाख बजेटमा खरिद गरिएको यान्त्रिकरण तथा कृषि सामाग्री हस्तानतरण कृषी प्राबिधिक सरोज फुयालले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, चैत्र १५, २०७९
नगरपालिकासँग सम्झौता भए अनुसारको मिनी टीलर, स्प्रेयर, हजारी, कुटो कोदालो, नर्सरी ट्रे,रयाप, प्लास्टिक टनेल, बाँस लगाएतको सामाग्री समुहलाई हस्तानतरण गरिएको हो ।
नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नम्बर ७ लाई तरकारी खेतीमा प्रबद्र्धन गर्ने उदेश्य लिइएको छ ।
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१