-
चैत्र १२, सिन्धुली/गोलन्जोर गाउँपालिका स्तरिय भलिबल प्रतियोगिता सन्चालन हुने भएको छ । गोलन्जोर गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा चैत्र १६ गते बाट १८ गते सम्म वडा नम्बर ७ मा पालिका स्तरिय भलिबल सन्चालन हुने भएको हो ।
News Desk 0 response आइतवार, चैत्र १२, २०७९
खेलमा एउटा वडाको २ वटा क्लब सहभागिता हुन पाइने तर वडा भन्दा बाहिरको खेलाडिले खेलमा समावेश हुन नपाइने खेलकुद बिकास समितीका अध्यक्ष रन्जित देबकोटाले बताउनु भयो । खेलमा सहभागिता हुनको लागि चैत्र १५ गते सम्म दर्ता गरिनु पर्ने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो लाई २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र, तृतिय लाई १० हजार नगद, शिल्ड मेडल र प्रमाण प्राप्त गर्ने अध्यक्ष देबकोटाले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगितमा उत्कृष्ठ हुने खेलाडिलाई ३ हजार नगद, मेडल, मेडल प्रमाणपत्र, उत्कृष्ठ स्पाइकर लाई ३ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
सम्बन्धित शीर्षकहरु
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१