-
कात्तिक ३, सिन्धुली/नेकपा (एमाले) का विभिन्न तहका नेताहरुले एमाले परित्याग गरी ४ जना ने.क.पा.(माओवादी केन्द्र) प्रवेश गरेका छन् । तत्कालिन ने.क.पा.का प्रदेश कमिटि सदस्य ने.क.पा. विभाजन पछि नेकपा एमालेमा रहनु भएका नेता माधव कार्की एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नु भयो ।
News Desk 0 response बिहिबार, कार्तिक ३, २०७९
एमाले परितयाग गरी एमाले कमलामई नगरकमिटि सदस्य जनिमाया मुडेल, राष्ट्रिय युवा संघ सन्धुली जिल्ला कमिटि पूर्व सदस्य राजेश अधिकारी, प्रेम कार्की माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज, बाम लोकतन्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार लेखनाथ दाहाल राजनले पार्टीमा स्वागत गर्नु भएको थियो ।
पार्टीमा स्वागत गर्दै नेता दाहालले माओवादी केन्द्र समाजवादी यात्रामा प्रष्ट योजना सहित अघि वढी रहेकोले सबैको साझा पार्टी भएको वताउनुभयो । पार्टीमा आउनु भएका नेतालाई उहाँहरुको कृयाशिलता, क्षमता अनुसार जिम्मेवारी दिने प्रतिवद्धता समेत जनाउनुभयो ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१