मरिणमा स्थानीय बिदा
सिन्धुली/सिन्धुलको मरिण गाउँपालिकाले आज मंगलबार स्थानीय बिदा दिएको छ ।
पालिकाले आइबार एक सुचना प्रकाश गर्दे संवत् २०८२ सालको माझी समुदायको प्रमुख पर्व लदि (कोशी) पुजाको उपलक्ष्यमा स्थानीय बिदा दिने जानकारी दिएको हो ।
आज पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा शिक्षण संस्थाहरु बन्द रहेका छन् ।
साथै, पालिकाले माझी समुदायको प्रमुख पर्व लदि (कोशी) पुजाको उपलक्ष्यमा त्यसै सूचना मार्फत गाउँपालिकाबासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण माझी समुदायमा लदि (कोशी) पुजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया



