लदी पुजाको अबसरमा मरिणले दुई दिन विदा दिने
सिन्धुली/मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व कोशी पूजा अर्थात लदी पूजाको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ।
गाउपालिलाले एक सूचना प्रकाशन गर्दै लदी पूजा अर्थात कोशी पूजाको अवसरमा यही फागुन १९ र २० अर्थात भोलि र पर्सी दुई दिन सार्वजनिक विदा दिने भएको छ।
सार्वजनिक विदामा गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरूमा बन्द रहने पालिका प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ
प्रतिक्रिया
लोकप्रिय
-
६८.०४० ग्राम लागू औषध सहित दुई जना नियन्त्रणमा
-
मकै पोल्ने कल्पनाको कथा
-
मरिणमा क्रिष्टलको गहना बनाउने तालिमको उद्घाटन
-
फिक्कल दुईलाई गरियो निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
-
घ्याङलेखमा निःशुल्क शिविर समापन, ५२ जनाले गराए सफल शल्यक्रिया
-
१९ औं गणतन्त्र दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम हुने
-
मरिण गाउँपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



